ConnectIPS Account Link - Cashback Offer
ConnectIPS खाता लिङ्क - क्यासब्याक अफर
Pasal.com एप मा connectIPS खाता लिंक गरी योग्य खरिद गर्ने ग्राहकहरूले रु २५० क्यासब्याक (रकम फिर्ता) प्राप्त गर्न सक्नेछन् ।
अफर अवधि
यो अफर चैत्र ५, २०८२ देखि (मार्च १९, २०२६) देखि लागू हुनेछ र बजेट रहेसम्म लागू हुनेछ ।
योग्यताको मापदण्ड
- ग्राहकले Pasal.com एप मा मान्य connectIPS खाता लिंक गरेको हुनुपर्छ
- ग्राहकले रु ३०० वा सोभन्दा बढीको खरिद गर्नुपर्छ
- भुक्तानी connectIPS मार्फत गरिएको हुनुपर्छ
- क्यासब्याक पहिलो सफल connectIPS कारोबारमा मात्र लागू हुनेछ
क्यासब्याक विवरण
- क्यासब्याक रकम: रु २५०
- क्यासब्याक भुक्तानी गरिएको बैंक खातामा नै जम्मा हुनेछ
- क्यासब्याक कारोबार भएको दिन बेलुका नेपाल क्लियरिङ हाउस द्वारा खातामा पठाइनेछ
प्रतिबन्धहरू
- यो अफर प्रति प्रयोगकर्ता एक पटक मात्र लागू हुनेछ
- खाता हटाएर गरी पुनः लिङ्क गर्दा अफर लागू हुनेछैन
- अफर सार्न वा साट्न मिल्दैन
- क्यासब्याक सफल कारोबारमा मात्र लागू हुन्छ
सामान्य शर्तहरू
- Pasal.com र नेपाल क्लियरिङ हाउसले आवश्यक परेमा अफर परिमार्जन, स्थगन वा रद्द गर्न सक्नेछन्
- यस अफरमा सहभागी हुनु भनेको यी शर्तहरू स्वीकार गर्नु हो ।
ConnectIPS Account Link - Cashback Offer
Customers who link their connectIPS account on the Pasal.com app and make a qualifying purchase are eligible to receive a cashback of Rs. 250.
Offer Validity
This offer is valid from 5th Chaitra 2082 (19th March 2026) till budget lasts.
Eligibility Criteria
- Customer must link a valid connectIPS account within the Pasal.com app
- Customer must complete a purchase of Rs. 300 or above
- Payment must be made using the linked connectIPS account
- Cashback is applicable only on the first successful connectIPS transaction
Cashback Details
- Cashback amount: Rs. 250
- Cashback will be credited to the same bank account used for payment
- Cashback will be processed and credited at the end of the transaction day by NCHL
Restrictions
- This offer is valid once per user only
- Users who unlink and relink their connectIPS account will not be eligible again
- Offer is non-transferable and non-exchangeable
- Cashback is applicable only for successful transactions
General Terms
- Pasal.com and NCHL reserve the right to modify, suspend, or withdraw the offer at any time without prior notice
- Participation in this offer constitutes acceptance of these terms